'आइकनफेस' एपको दोस्रो भर्जन तयार, समस्या सुनाएर परामर्श लिन सकिने

सोलुसनका सीईओ विवेक क्षत्रीका अनुसार परिमार्जित भर्जनमा आएको यो एपमार्फत मानिसहरूले आफ्नो गोप्य कुरा सार्वजनिक गर्न सक्नेछन्

सम्बन्धित सामग्री

कोइकाको स्वयंमसेवक परामर्श कार्यशाला

कोरिया इन्टरनेसनल कोअपरेसन एजेन्सी (कोइका) ले ललितपुरमा परामर्श कार्यशाला सम्पन्न गरेको छ।

नयाँ शहर बनाउन विज्ञसँग परामर्श

३१ भदौ, काठमाडौं । नयाँ शहर आयोजना कार्यालयहरुमा कामकाज गर्नका लागि सरकारले शहर विज्ञहरुसँग परामर्श सेवा माग गरेको छ । विज्ञ जनशक्तिको परामर्श सेवा लिनुपर्ने भएकाले इच्छुक आर्किटेक्ट इन्जिनियरहरुलाई १५ दिनभित्र प्राविधिक तथा आर्थिक प्रस्ताव पेस गर्न नयाँ शहर आयोजना समन्वय कार्यालय बबरमहल काठमाडौंले अनुरोध गरेको छ । शहरी योजनाकारले मान्यता प्राप्त विश्वविद्यालयबाट कम्तिमा वास्तुकला […]

चिकित्सकको परामर्श शुल्कमा वृद्धि

काठमाडौँ– नेपाल चिकित्सक सङघ र एशोसिएशन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन नेपाल (अफिन)  ले आजदेखि लागू हुने गरी चिकित्सकको परामर्श सेवा शुल्क बढाएको छ । सङ्घका महासचिव डा सञ्जीव तिवारीले आजदेखि लागू हुने गरी चिकित्सकको परामर्श शुल्क  पहिलेको शुल्कमा १४ प्रतिशत बढाइएको जानकारी दिए ।   सङ्घले चिकित्सको परामर्श शुल्क दुई वर्षपछि  बढाएको हो । स्वास्थ्य तथा […]

अनलाइनबाटै चिकित्सकको परामर्श

काठमाडौँ,१ पुष । दाङको राप्ती गाउँपालिकामा अब अनलाइनबाट बिरामीलाई चिकित्सक परामर्श सेवा उपलब्ध हुने भएको छ । राप्ती गाउँपालिका–५ मा रहेको सिसहनियाँ अस्पताल र वडा नं १ मा रहेको प्रस्तावित भालुबाङ अस्पतालमा अनलाइन परामर्श सेवा सुरु भएको हो । गाउँपालिका अध्यक्ष प्रकाश विष्टका अनुसार दुवै अस्पतालमा जेरियाट्रिक सोसाइटी अफ नेपालका मुटुरोग विशेषज्ञ डाक्टर सुमन्त बन्जाडेले […]

राष्ट्रपतिबाट प्रचण्डपछि माधवसँग परामर्श

राष्ट्पति विद्यादेवी भण्डारीले दलका नेताहरुसँग पालैपालो परामर्श गरेकी छन् । नागरिकता विधेयकमा असन्तुष्टि जनाउँदै आएकी राष्ट्पति भण्डारीले सोही विषयमा बुधबार सत्तारुढ दल माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका अध्यक्षलगायतका नेतासँग परामर्श गरेकी हुन् ।दिउँसो माओवादी अध्यक्ष प्रचण्ड, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ तथा नेताहरु कृष्णबहादुर महरा, जनार्दन शर्मा र वर्षमान पुनसँग परामर्श गरेकी भण्डारीले साँझ माधव नेपालसँग परामर्श गरेकी हुन् । नेताहरुसँगको भेटमा उनले नागरिकता विधेयकमा राष्ट्रिय स

पटेर्वासुगौलीमा मनोसामाजिक परामर्श

१३ चैत, वीरगञ्ज । एकै दिन १४ जना छात्रा बेहोस भएको पटेर्वासुगौली गाउँपालिकामा मनोसामाजिक परामर्श दिइएको छ । नारायणी अस्पताल स्थित एकद्वार संकट व्यवस्थापन केन्द्र (ओसीएमसी) की नर्स अहेमा थापाले मनोसामाजिक परामर्श दिएकी हुन् । गाउँपालिकाको वडा नम्बर–४ सुगौली दापस्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा ९ चैतमा एकै दिन १४ जना छात्रा बेहोस भएका थिए […]

आज कार्यव्यवस्था परामर्श समिति बैठक बस्दै

काठमाडौँ । कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दैछ । सभामुख अग्निप्रसाद सापकोटाले बिहान ११ः३० बजेका लागि कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका हुन् । आज दिउँसो १ बजे प्रतिनिधिसभाको बैठक बस्दै छ । त्यसभन्दा अगाडि कार्यव्यवस्था परामर्श समितिको बैठक बस्न लागेको हो । कार्यव्यवस्था परामर्श समितिमा सबै दलको प्रतिनिधित्व रहन्छ । बैठकमा नेकपा एमालेका प्रतिनिधि पनि सहभागी […]

महन्थ पक्षले कानून व्यवसायीसँग परामर्श गर्दै

जनता समाजवादी पार्टी (जसपा) महन्थ पक्षले आज कानून व्यवसायीहरूसँग परामर्श गर्दैछ ।  बबरमहलस्थित तत्कालीन राजपाको कार्यालयमा अपरान्ह ४ बजे कानून व्यवसायीहरूसँग परामर्श गरिने भएको हो ।  निर्वाचन आयोगको फैसलापछि अब कसरी अगाडि बढ्ने भन्ने विषयमा कानून व्यवसायीसँग परामर्श गर्न थालिएको नेता लक्ष्मणलाल कर्णले जानकारी दिए ।  आयोगले जसपाको आधिकारिकता उपेन्द्र यादव पक्षलाई दिएको छ ।

संविधान र कानूनका विज्ञसँग सभामुखको परामर्श

१३ जेठ, काठमाडौं । सभामुख अग्नि सापकोटाले संसद विघटनका विषयमा परामर्श जारी राखेका छन् । यसअघि पूर्वसभामुखहरुसँग परामर्श गरेका उनले बिहीबार संविधान, कानून र न्यायिक क्षेत्रका विज्ञ, विशेषज्ञहरुसँग परामर्श थालेका हुन् । दिउँसो एक बजेदेखि संसद भवनको ल्होत्से हलमा परामर्श गर्न लागिएको सभामुखको सचिवालयले जनाएको छ । परामर्शका लागि नेपाल बार एशोसिएसनका पूर्वअध्यक्षहरु, वरिष्ठ अधिवक्ताहरुलगायतलाई […]

सभामुख सापकोटाले संविधानविदहरूसँग परामर्श गर्ने

काठमाडाैं। सभामुख अग्निप्रसाद सापकोटाले संविधानविदहरूसँग परामर्श गर्ने भएका छन्।आज दिउँसो १ बजे संसद भवन नयाँ वानेश्वरको ल्होत्से हलमा संविधानविद्,कानुनी एवं न्यायिक क्षेत्रका विज्ञसँग छलफल गर्न लागेका हुन्। प्रतिनिधिसभाको जेठ ८ गते गरिएको विघटनका विषयमा यस अघि पूर्वसभामुखहरूसँग परामर्श गरेका थिए।