एमालेमा २ केन्द्रीय सदस्य थपेकोमा भीम रावलको आपत्ति

१२ कात्तिक, काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले केन्द्रीय कमिटीमा सदस्य थपिएकोमा आपत्ति जनाएका छन् । एमाले केन्द्रीय कमिटीको बैठकमा रावलले केन्द्रीय कमिटीमा दुई जना सदस्य थपिएकोमा आपत्ति जनाएका हुन् । शुक्रबारको केन्द्रीय कमिटी बैठकमा कुन्दन कुशवाह र मोहम्मद समीरले सपथ लिएका छन् । प्रभु साह निकट दुवै जना हालै मात्र केन्द्रीय समितिमा मनोनित […]