सेयर बजारमा आयात रोक्ने प्रयासको प्रभाव, ५६ अंकको सुधार

आज मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ५६ अंकले बढेको छ । पछिल्लो समय निरन्तर घट्दै आएको सेयर बजारमा आज उच्च वृद्धि आएको हो । आज २३ सय ६० अंकबाट सुरु भएको परिसूचक उक्त अंकको वृद्धिसँगै २४ सय १५ अंकमा पुगेर रोकिएको छ ।खासगरी, नेपाल राष्ट्र बैंकले सोमबार अनियन्त्रित आयात रोक्ने गरेको व्यवस्थासँगै बजारमा सकरात्मक सुधार आएको हो । नेपाललाई आवश्यक नै नपर्ने वस्तुको आयातमा वर्षमा खर्बौ रुपैयाँ बाहिरिँदै आएको छ । जसलाई रोकेर विदेशी मुद्रा सञ्चिति घट्नबाट रोक्ने र तरलता संकुचन सुधार ल्याउन राष्

सम्बन्धित सामग्री

सेयर बजारमा सामान्य सुधार, चार अंकको वृद्धि

साताको दोस्रो कारोबार दिन सोमबार नेप्से परिसूचकमा सामान्य सुधार देखिएको छ । लगातार घटिरहेको सेयर बजार आज उकालो लागेको हो । नेप्से परिसूचक ३.८३ अंकले उकालो लागि १८५८.८९ बिन्दुमा पुगेर रोकिएको छ । आइतबार सेयर बजार २७.५४ अंकले घटेको थियो । आज २५१ कम्पनीको सेयर कारोबार हुँदा २६ लाख ९९ हजार ३३१ कित्ता सेयर किनबेच भएको र आज ८८ करोड रुपैयाँ ६० लाखभन्दा बढीको सेयर किनबेच भएको छ। यस्तै, प्राइम बैंकको सेयर सर्वाधिक कारोबार भएको छ । बैंकको ६ करोडभन्दा बढीको सेयर बिक्री भएको छ । फोरवर्ड माइक्रोफाइनान्स

नेप्सेमा दोहोरो अंकको वृद्धि, ९२ करोड ५१ लाखको कारोबार

८ मंसिर, काठमाडौं । सातको अन्तिम कारोबार दिन बिहीबार सेयर बजारमा दोहोरो अंकको सुधार भएको छ । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका कारण आइतबार र सोमबार बन्द रहेको सेयर बजार मंगलबारदेखि मात्रै खुलेको थियो । मंगलबार र बुधबार लगातार दुई दिन गिरावट भएको बजार परिसूचक नेप्से बिहीबार भने दोहोरो अंकले बढेर बन्द भएको छ । बिहीबार […]

७७ अंकले घट्यो सेयर बजार

काठमाडौं । सोमबार सेयर बजारमा उच्च अंकको गिरावट आएको छ । अघिल्लो हप्ताको सुरुवाती दिनमा केही सुधार देखिएको सेयर बजार त्यसयता क्रमशः घट्न थालेको हो । आज नेप्से परिसूचक ७७ अंकले घटेर १९१५ को इन्डेक्समा पुगेको छ । नेप्सेमा सूचीकृत २२७ कम्पनीको ६३ लाख १३ हजार ६४१ कित्ता सेयर किनबेच हुँदा दुई अर्ब ३२ करोड […] The post ७७ अंकले घट्यो सेयर बजार appeared first on राजधानी राष्ट्रिय दैनिक.

नेप्सेमा दोहोरो अंकको सुधार, बढेन कारोबार

लामो समयको अन्तरालपछि आइतबार सेयर बजार सूचक नेप्सेमा दोहोरो अंकको सुधार आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार यस दिन नेप्से सूचक १७.९५ अंकले बढ्दै २२ सय ५६.५७ अंकमा उक्लिएको हो ।गत बिहीबार यस्तो सूचक ३७.०६ अंकले घट्दै २२ सय ३८.६२ अंकमा झरेको थियो । स्टक एक्सचेन्जका अनुसार यस दिन नेप्सेमा दोहोरो अंकको सुधार आएपनि कारोबार रकम भने बढ्न सकेन । झण्डै १८ अंकले बढेको बजारमा जम्मा एक अर्ब ३२ करोड ६४ लाख रुपैयाँको मात्र कारोबार भएको छ । यद्यपि, नेप्सेमा सूचीकृत कुल १३ वटा उपसूचकहरु मध्ये आज दुई वटा

सेयर बजारमा दोहोरो अंकको सुधार

मंगलबार सेयर बजार दोहोरो अंकले बढेको छ । नेप्से सूचक १३ दशमलव ३७ अंकले बढेर दुई हजार तीन सय ५७ दशमलव २४ बिन्दुमा पुगेको हो । निरन्तर घटेको बजारमा ब्रेक लागे पनि...

सेयर बजार ओरालो लागिरहँदा राम्रा कम्पनीमा लगानीकर्ताको नजर

५ वैशाख, काठमाडौं । बिग्रंदो अर्थतन्त्रको मारमा परेको सेयर बजार घट्ने क्रम यो साताको दोस्रो दिन सोमबार पनि निरन्तर रह्यो । आइतबार ३९ अंकले घटेको बजार सोमबार ४१ अंकले घट्यो । आइतबारको तुलनामा सोमबार नेप्सेको घट्ने क्रममा अंकको बृद्धि केही नकारात्मक देखिए पनि कारोबार रकम र खरिद बिक्रीको सेयर संख्यामा भने सोमबार बजारमा केही सुधार […]

सेयर बजारमा ३३ अंकको सुधार, कारोबार रकम भने घट्यो

काठमाडौँ– सेयर बजार परिसूचक नेप्सेमा साताको अन्तिम दिन बिहीबार दोहोरो अंकको सुधार देखिएको छ। आज नेप्से ३३.०३ अंकले बृद्धि भएको नेपाल स्टक एक्स्चेञ्जले जनाएको छ। ३३ अंकको बृद्धिसँगै नेप्से २९३१.३४ अंकमा पुगेको छ। नेप्सेमा सुधार भए पनि कारोबार रकम भने बुधबारको तुलनामा घटेको छ। आज ५ अर्ब ७७ करोडको कारोबार भएको छ। बुधबार भने ६ अर्ब […]

सेयर बजार ५६ दशमलव ७३ अंकले बढ्यो नेप्से

काठमाडौं । सोमबार सेयर बजारमा दोहोरो अंकको सुधार भएको छ । आज नेपाल स्टक एक्स्चेन्ज(नेप्से) परिसूचक ५६ दशमलव ७३ अंकले बढेर दुई हजार ६१५ दशमलव ५५ बिन्दुमा पुगेर कारोबार बन्द भएको हो । २२६ कम्पनीको ४९ लाख ७४ हजार २५३ कित्ता सेयर कारोबार हुँदा कुल दुई अर्ब ३८ करोड ३२ लाख ५९ हजार ८४७ रुपैयाँको […] The post सेयर बजार ५६ दशमलव ७३ अंकले बढ्यो नेप्से appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

सेयर बजारमा १८ अंकको सुधार

सेयर बजारमा  बुधबार १८ अंकको सुधार आएको छ ।  नाफा बुक गर्ने प्रतिस्पर्धाबीच सेयर बजार सकारात्मक बनेको  हो।  झण्डै २४ सयसम्म पुगेको नेप्से आइतबारबाट निरन्तर  उकाले लागेर २७.६९ विन्दुमा पुगेर...

अर्थमन्त्रीको चासोपछि नेप्सेमा ५ अंक बढीको सुधार

मौद्रिक नीतिपछि विच्किएको सेयर बजारमा सोमबार ५.७२ अंकको सुधार आएको छ । मौद्रिक नीतिपछि आत्तिएका लगानीकर्ताहरुले भटाभट सेयर बेच्दा गत आइतबार एकै २४.८८ अंकले बजार घटेको थियो भने, यसमा अर्थमन्त्रीले समेत चासो व्यक्त गरेका थिए । अर्थमन्त्री जनार्दन शर्माले सेयर बजारलाई प्रभावित हुन नदिने बरु कर्जा नीतिका कारण सेयर बजार प्रभावित भएको भए त्यसलाई समेत तत्काल सुधार गर्न आफू तयार रहेको बताएपछि सेयर बजारमा सुधार आएको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार आज सेयर बजार परिसूचक नेप्से ५.७२ अ