पार्टीको महाधिवेशनमा रामचन्द्र पौडेलले मतदान नगर्ने

काठमाडौँ – नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भइरहेको मतदानमा वरिष्ठ नेता रामचन्द्र पौडेल सहभागी नहुने भएका छन् । संस्थापनइतर समूहबाट सर्वसम्मत सभापतिको उम्मेदवार बन्ने योजना सफल नभएपछि सबै तहका प्रतिस्पर्धाबाट बाहिरिएका पौडेलले मतदानमा समेत नगर्ने भएका हुन् । पौडेलले मतदानका लागि नजाने उनका स्वकीय सचिव चिरञ्जीवी अधिकारीले जानकारी दिए । पौडेलले प्रतिनिधिहरूलाई विवेक प्रयोग […]