असोज मसान्तसम्म दुई करोड मात्रा खोप ल्याइने

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठले आफ्नो प्रमुख प्राथमिकता खोप भएको बताएका छन् । सार्वजनिक स्वास्थ्य र महामारी नियन्त्रणबारे आज २३ बुँदे नीतिगत प्रतिबद्धता र कार्ययोजना सार्वजनिक गर्दै उहाँले खोप आयात, भण्डारण र कोभिड–१९ का सङ्क्रमितको निःशुल्क तथा सर्वसुलभ उपचारलाई आफूले प्राथमिकतामा राखेको बताए ।

सम्बन्धित सामग्री

६६ प्रतिशत जनसङ्ख्यालाई कोरोनाविरुद्धको खोप दिने सरकारको लक्ष्य घोषणामै सीमित

पुस मसान्तभित्र १८ वर्षमाथिका ६६ प्रतिशत जनसङ्ख्यालाई कोरोनाविरुद्धको खोप लगाइसक्ने सरकारको लक्ष्य पूरा हुन सकेन । अघिल्लो सरकारले पुस मसान्तभित्र ६६ प्रतिशत अर्थात् एक करोड ९९ लाख २२ हजार १६४ जनालाई पूर्ण मात्रामा खोप दिने घोषणा गरेको थियो । पुस मसान्त अर्थात्, शुक्रबारसम्ममा लक्षित जनसङ्ख्यामध्ये ५९.६ प्रतिशतले मात्रै पूर्ण मात्रा खोप लगाएका छन् ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ७८.६ प्रतिशतले खोपको कम्तीमा एक मात्रा लगाएका छन् । सरकारले १८ दिन अघि दैनिक ५ लाख खोप लगाइने योजना सार्वज

तीन करोड बढी कोरोनाविरुद्ध खोप ल्याउने सरकारकाे तयारी

काठमाडौं : सरकारले कोभिड-१९ विरुद्ध थप तीन करोड बढी खाेप ल्याउने प्रक्रिया बढाएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.कृष्ण प्रसाद पौडेलले बुधबारकाे प्रेस ब्रिफिङमा थप बाहिरबाट तीन करोड ३६ लाख ७१ हजार ९ सय ५० मात्रा खोप ल्याउने प्रक्रियामा रहेको जानकारी दिएका हुन्।उनका अनुसार हालसम्म विभिन्न मितिमा एक करोड ८ लाख ६० हजार एक सय ७० मात्रा खोप प्राप्त भएको छ। ‘असोज मसान्त सम्ममा एक करोड दुई लाख  खोप ल्याइने छ,’उनले भने, ‘त्यसपछि एक तिहाई जनसंख्यालाई खोप

हालसम्म एक करोड डोज खोप भित्रियो नेपाल: अर्थमन्त्री शर्मा

काठमाडौं। अर्थमन्त्री जनार्दन शर्माले हालसम्म कोभिड–१९ विरुद्धको एक करोड डोज खोप नेपाल भित्रिएको बताएका छन्। आज प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले असार मसान्त यता कोभिडविरुद्धको खोप लगाउने नागरिकको संख्या ह्वात्तै बढेको बताए। गत असार मसान्तसम्म जम्मा २६ लाखले खोपको पहिलो मात्रा लगाएका थिए भने हाल साउन २५ गतेसम्ममा उक्त संख्याले पूर्ण खोप लगाएको मन्त्री शर्माले बताए।

चैत मसान्तसम्म सबै नेपालीलाई खोप दिने सरकारको दावी

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले नेपालले ५ करोड २२ लाख खोप चाँडै प्राप्त गर्ने दाबी गरेका छन् । जसमध्ये आगामी माघसम्ममा सरकारले ३ करोड २३ लाख मात्रा खोप ल्याइसक्ने सोमबारको पत्रकार सम्मेलनमा बताए । यस्तै कोभिड—१९ विरुद्धको कोभिशिल्ड खोपको पहिलो मात्रा लगाएर दोस्रो लगाउन छुटेकाले दुई सातापछि खोप पाउने पनि उनले बताए ।  ६५ वर्षभन्दा माथिका ज्येष्ठ नागरिकहरुले अबको १७ दिनपछि  दोस्रो मात्रा लगाउन पाउने उनको भनाइ छ । एक तिहाई नागरिकलाई असोज मसान्त खोप दिने र