महिला राष्ट्रिय लिग : आर्मीको निरन्तर जित

त्रिभुवन आर्मी फुटबल क्लबले विराटनगर महानगरपालिकालाई फेरि ७–० ले पन्छाउँदै बिहीबार महिला राष्ट्रिय लिगमा लगातार छैटौं जित हात पारेको छ । यससँगै आर्मीले शीर्षस्थानको एपीएफ क्लबसँगको दूरी २ अंकमा छोट्याउँदै उपाधि जित्ने आशा कायमै राख्यो ।

सम्बन्धित सामग्री

महिला राष्ट्रिय लिग : फराकिलो जितसहित एपिएफ शीर्षमा

चितवन : सशस्त्र प्रहरी बल (एपिएफ) एफसी चितवनको भरतपुरमा जारी दोस्रो राष्ट्रिय महिला लिगको शीर्ष स्थानमा उक्लिएको छ। आज (बिहीबार) भएको पहिलो खेलमा वालिङलाई ७–० को फराकिलो अन्तरले पराजित गर्दै एपिएफ शीर्षमा उक्लिएको हो।एपिएफको फराकिलो जितमा हालै मात्र चोटबाट फर्किएकी स्टार फरवार्ड सावित्रा भण्डारी साम्बाले ४ गोल गरिन्। अनिता केसी, सरु लिम्बु र अनिता बस्नेतले १/१ गोल गरे।पहिलो हाफमा एपिएफले २ गोल गरेको थियो। खेलको २४ औं अनिता केसीले गोल गर्दै एपिएफलाई अग्रता दिलाईन्। वालिङकी गोलकिपरलाई बिट गर

महिला राष्ट्रिय लिग – धनगढी र एपिएफको लगातार दोस्रो जित

चितवन (हाम्रो खेलकुद) – धनगढी उपमहानगरपालिका कैलाली र विभागीय नेपाल एपिएफ क्लबले महिला राष्ट्रिय लिगमा लगातार दोस्रो जित दर्ता गरेका छन् । चितवनको भरतपुरमा सोमबार भएको खेलमा धनगढीले चन्द्रपुर नगरपालिका रौतहटमाथि २–१ को जित निकाल्दै लिगमा लगातार दोस्रो जित निकाल्न सफल भएको हो । धनगढीको जितमा विर्सना चौधरी र चन्द्रा भण्डारीले गोल गरिन् । चन्द्रपुरकी […]

निर्धारित समयमा नहुने भो महिला राष्ट्रिय लिग

अखिल नेपाल फुटबल संघ (एन्फा) ले माघ तेस्रो साताबाट गर्ने तयारी गरेको राष्ट्रिय महिला लिग निर्धारित समयमा नहुने भएको छ । कोभिड–१९ को तेस्रो संक्रमण (ओमिक्रोन) बढ्दै गएपछि एन्फा राष्ट्रिय महिला लिग निर्धारित समयमा नगर्ने र हाललाई स्थगित गर्ने योजनामा पुगेको हो । एन्फा महासचिव इन्द्रमान तुलाधरले राष्ट्रिय लिग निर्धारित समयमा नहुने बताए । ‘यो अवस्थामा राष्ट्रिय लिग निर्धारित समयमा नहुन सक्छ । अब, हामी अध्यक्ष ज्यू (कर्मा छिरिङ शेर्पा) सँग कुरा गरेर सम्बन्धित क्लबलाई पत्र काट्छौँ ।&r

अन्तिम दुई खेल अगावै एपिएफलाई महिला राष्ट्रिय लिग फुटबलको उपाधि

विभागीय टोली एपिएफले महिला राष्ट्रिय लिग फुटबलको उपाधि जितेको छ । बुधबार भएको खेलमा त्रिभुवन आर्मी फुटबल क्लब अर्काे विभागीय टोली नेपाल पुलिस क्लबसँग १–१ गोलको बराबरीमा रोकिएपछि एपिएफको उपाधि पक्का...

महिला राष्ट्रिय लिग : एपिएफ उपाधिबाट एक पाइला नजिक

विभागीय टोली एपिएफ महिला राष्ट्रिय लिग फुटबल उपाधिको नजिक पुगेको छ । सोमबार भएको खेलमा अर्काे विभागीय टोली

महिला राष्ट्रिय लिग : एपीएफले आर्मीलाई हरायो

१३ माघ, काठमाडौं । महिला राष्ट्रिय लिग फुटबल अन्तर्गत विभागीय डर्बी भिडन्तमा एपीएफले त्रिभुवन आर्मी फुटबल क्लबलाई पराजित गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार भएको खेलमा एपीएफले आर्मीलाई २-० ले पराजित गर्दै लिगमा लगातार तेस्रो जित हात पारेको हो । एपीएफको लागि अञ्जली योञ्जन र सरु लिम्बुले एक एक गोल गरिन् । दुवै गोलका लागि […]

महिला राष्ट्रिय लिग : चन्द्रपुरको पहिलो जित

रौतहटको चन्द्रपुर नगरपालिकाले महिला राष्ट्रिय लिग फुटबल प्रतियोगितामा पहिलो जित हात पारेको छ । सोमबार भएको खेलमा चन्द्रपुरले उदयपुरको चौदण्डीगढी नगरपालिकालाई ७–१ गोलको ठूलो अन्तरले पराजित ग¥यो । सातदोबाटोस्थित एन्फा एकेडेमीको...

महिला राष्ट्रिय लिग : वालिङको टिममा चार क्यामरुनी खेलाडी

७ माघ, काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले पहिलोपटक महिला डबल राउण्ड रोविन लिग आयोजना गर्दैछ । महिला राष्ट्रिय लिगको नामबाट आजदेखि सुरु हुन लागेको यस प्रतियोगितामा तीन विभागीय टोली र छनोट प्रतियोगिताबाट आएका ४ नगरपालिका/महानगरपालिकाको टोली छन् । लिगका लागि विभागीय बाहेकका टिमले चार जनासम्म विदेशी खेलाडी राख्न पाउने प्रावधान अनुसार टिमले विदेशी खेलाडी […]

महिला राष्ट्रिय लिग आजदेखि, दशरथ रंगशालामा आर्मी र पुलिस खेल्दै

७ माघ, काठमाडौं । महिला राष्ट्रिय लिग फुटबल आजदेखि सुरु हुँदैछ । ७ टिम सहभागी डबल राउण्ड रोविनमा हुने लिगको उद्घाटन खेल दुई विभागीय टोली त्रिभुवन आर्मी क्लब र नेपाली पुलिस क्लबबीच दशरथ रंगशालमा सुरु हुनेछ । खेल दिउँसो २ बजे हुनेछ । अखिल नेपाल फुटबल संघ (एन्फा) गत चैतमा डबल लिग सिस्टममा महिला राष्ट्रिय […]