होन्डा साइन बन्यो १ करोड यूनिट विक्री हुने पहिलो मोटरसाइकल

काठमाडौं । जापानी मोटरसाइकल निर्माता कम्पनीको उत्पादन होन्डा साइन १ करोड यूनिट विक्री हुने पहिलो १२५ सीसी मोटरसाइकल भएको छ । कम्पनीका अनुसरा होन्डा साइन सार्वजनिक भएको १६ वर्षमा १ करोड यूनिटको माइलस्टोन पुरा भएको हो । भारतीय बजारमा होन्डा साइनको मार्केट सेयर यो सेग्मेन्टमा लागभग ५० प्रतिशत रहेको छ । नेपाली बजारमा समेत होन्डा […]

सम्बन्धित सामग्री

होन्डा साइन १ प्रतिशत ब्याजदरमा

होन्डा मोटरसाइकलको नेपालका लागि आधिकारिक विक्रेता स्याकार ट्रेडिङ कम्पनीले १ प्रतिशत ब्याजदरमा मोटरसाइकल बिक्री गर्ने योजना ल्याएको छ । कम्पनीले १ प्रतिशत ब्याजदरमा १२५ सिसीको होन्डा साइन मोटरसाइकल बिक्री गर्ने योजना...

होन्डा साइनको नयाँ भर्सन सार्वजनिक, थपियो प्रिमियम बाइकमा हुने फिचर

काठमाडौं । जापानी मोटरसाइकल तथा स्कुटर निर्माता कम्पनी होन्डाले भारत सगैँ नेपाली बजारमा समेत एकदमै सफल रहेको मोडल होन्डा साइन एसपीको नयाँ भर्सनमा सार्बजनिक गरेको छ । कम्पनीले बीएस ६ फेज कम्प्लायन्ट इन्जिनमा साइन एसपी भारतीय बजारमा सार्वजनिक गरेको हो । कम्पनीले नयाँ भर्सनका साथै यसमा केही फिचरहरु समेत थप गरेर अपडेटेड भर्सन सार्बजनिक गरेको […]

अपग्रेड हुँदै होन्डा एक्टिभा ‘सिक्स जी’, कति पर्ला मूल्य ?

काठमाडौं । होन्डाको अत्यधिक लोकप्रिय एक्टिभा स्कुटर ‘सिक्स जी’ अपग्रेड भएर आउने भएको छ । होन्डाले एक्टिभा सिक्स जीमा अपग्रेड गर्न लागेको हो । होन्डा साइन १०० सार्वजनिक गर्ने कार्यक्रममा बोल्दै होन्डा मोटरसाइकल एन्ड स्कुटर इन्डिया ’एचएमएसआई’का अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत आत्सुशी ओगाटाले एक्टिभाको सिक्स जी मोडलको अपग्रेड गर्ने तयारी भइरहेको जानकारी दिए । […]

होन्डा साइन १०० सार्वजनिक, हिरो स्प्लेन्डरभन्दा ७ हजार सस्तो

काठमाडौं । होन्डा इन्डियाले १०० सीसी क्षमताको साइन मोटरसाइकल सार्वजनिक गरेको छ । कम्पनीले इन्ट्रीलेभल सेग्मेन्टमा हिरो स्प्लेन्डरसँग प्रतिस्पर्धा गर्न होन्डा साइन १०० सार्वजनिक गरेको हो । होन्डाले साइन १०० को मूल्य ६४ हजार ९०० भारतीय रुपैयाँ (एक्स शोरुम) निर्धारण गरेर सार्वजनिक गरेको हो । होन्डा साइन १०० को भारतीय बजारमा आजदेखि बुकिङ खुला गरेको […]

महंगो भयो होन्डा साइन, बढ्यो अन्य मोडलको मूल्य (सूचीसहित)

काठमाडौं । नेपाली बजारमा सर्वाधिक विक्री हुने १२५ सीसी मोटरसाइकल साइनको मूल्य २ लाख ८३ हजार ९०० रुपैयाँ पुगेको छ । कम्पनीले पछिल्लो पटक सार्वजनिक गरेको नयाँ मूल्य सुची अनुसार यसको होन्डा साइनको टप भेरियन्ट साइन एसपी डीएसएसको मूल्य ३ लाख ८३ हजार ९०० रुपैयाँ पुगेको हो । कम्पनीले होन्डा साइनको ४ भेरियन्ट नेपाली बजारमा […]

होन्डा साइनको नयाँ भर्सन बजारमा

काठमाडौं । फेस्टिभ सिजनलाई लक्षित गर्दै होन्डाले नयाँ मोटरसाइकल सार्वजनिक गरेको छ । कम्पनीले होन्डा साइनको सेलिब्रेसन एडिशन सार्वजनिक गरेको हो । होन्डाले साइनमा कस्मेटिक परिर्वतन गरेर सेलिब्रेसन एडिशन सार्वजनिक गरेको हो । कम्पनीले होन्डा साइन सेलिब्रेसन एडिशनको मूल्य ७८ हजार ८७८ रुपैयाँ ९एक्ससोरुम० मूल्य राखेर सार्वजनिक गरेको हो । यो मूल्य साइनको स्ट्यान्डर्ड भर्सनको […]

दैनिक १६७ रुपैयाँ किस्तामा होन्डा साइन

काठमाडौं । होन्डाले दैनिक १६७ रुपैयाँ मासिक किस्ता बुझाउनेगरी साइन मोटरसाइकल किन्न सकिने स्कीम ल्याएको छ । होन्डा मोटरसाइकलको नेपालका लागि आधिकारिक विक्रेता स्याकार ट्रेडिङले दैनिक किस्तामा होन्डा साइन मोटरसाइकल खरिद गर्न सकिने स्कीम ल्याएको हो । यो स्कीममा होन्डा साइन खरिद गर्दा ग्राहकले दैनिक रुपमा किस्ता बुझाउन सक्नेछन् । यो स्कीम अन्तर्गत मोटरसाइकल किन्ने […]

टीभीएस रेडर किन्ने कि होन्डा साइन ? यस्ता छन् ५ भिन्नता

काठमाडौं । नेपाली बजारमा १२५ सीसी सेग्मेन्टमा होन्डा सिबी साइनले एकछत्र राज गरी रहेको छ । १२५ सीसी सेग्मेन्टमा अन्य ब्रान्डका धेरै मोटरसाइकल उपलब्ध भएपनि होन्डा साइनसँग विक्री संख्यामा प्रतिस्पर्धा गर्ने मोडल तयार छैन । तर, टीभीएसले केही महिना अघि नेपाल ल्याएको रेडरले राम्रै प्रतिस्पर्धा गर्ने छाँट देखाएको छ । होन्डाले साइन विक्री सुरु भएको […]

उस्तै मूल्य र स्कीममा पल्सर र साइन, व्याज नलाग्ने स्कीमको फाइदा लिदै ग्राहक

काठमाडौं । बजारमा होन्डा साइन र बजाज पल्सर १२५ एक अर्काका प्रतिस्पर्धी मोडल हुन् । होन्डा साइन कम्यूटर सेग्मेन्टमा सर्वाधिक विक्री हुने मध्यको एक मोटरसाइकल हो । तर, बजाजले दुई वर्षअघि पल्सर १२५ बजारमा ल्याएसँगै यी दुई मोडल बीच कडा प्रतिस्पर्धा भइरहेको छ । अहिले बजारमा १२५ सीसी सेग्मेन्टमा होन्डा साइन, टीभीएस स्टाइकर, बजाज पल्सर […]