चीनले सबै प्रकारका पर्यटकीय गतिविधि स्थगित गर्ने

काठमाण्डौ – कोरोना भाइरसको प्रकोप बढ्दै गएपछि चीनले सोमबारदेखि सबै प्रकारको पर्यटकीय गतिविधि र अन्तर्राष्ट्रिय ‘टुर’ भ्रमण स्थगित गर्ने भएको छ ।  आन्तरिक पर्यटकीय गतिविधि भने गएको शुक्रबारदेखि नै स्थगित गरिएको छ । कोरोना भाइरसको सङ्क्रमण तीव्र हुँदै गएपछि चिनियाँ राष्ट्रपति सी जिनपिङले चिनियाँ नयाँ वर्...

सम्बन्धित सामग्री

यथास्थितिमा पर्यटकीय गतिविधि सञ्चालन हुँदैनन्ः व्यवसायी

आन्तरिक तथा बाह्य हवाई उडान र लामो दूरीका सवारी साधन सञ्चालन नभएसम्म पोखरा क्षेत्रको पर्यटकीय गतिविधि सञ्चालन गर्न नसकिने व्यवसायीहरुले गुनासो गरेका छन् । कोरोना संक्रमण दर नेपालमा पछिल्लो समयमा बढ्दै गएपछि सरकारले भदौ एक गतेदेखि सञ्चालन गर्ने भनेको हवाई उडान र लामो दूरीका सवारी साधन भदौं १५ सम्मको लागि स्थगित गरेकोले अहिलेको अवस्थामा आफूहरुले पर्यटकीय गतिविधि सञ्चालन गर्न नसक्ने अवस्थामा पुगेको पोखरा पर्यटन परिषदका उपाध्यक्ष गोपीबहादुर भट्टराईले बताए ।

आफूले सकेको राहत दिँदैछौं

कोरोना भाइरस महामारीका कारण पर्यटन क्षेत्र पनि प्रभावित छ । होटल तथा रेस्टुराँ, पदयात्रा, ट्राभल एन्ट टुरलगायतका पर्यटकीय गतिविधि रोकिएका छन् । पोखराले देश–विदेशका पर्यटकीय गन्तव्यसँग समन्वय गर्दै पर्यटन प्रवद्र्धनको योजना बनाएको थियो, तर भ्रमण वर्षका देशभरका सबै कार्यक्रम स्थगित भइसकेको अवस्था छ । पोखराका पर्यटन व्यवसायी गणेशबहादुर भट्टराईसँग पोखराको समग्र पर्यटनको अवस्थाबारे कारोबारकर्मी दीनानाथ बरालसंग गरेको कुराकानीको सार :

पर्यटन क्षेत्रको पुनरुत्थान गरौँ

कोरोना भाइरस महामारीका कारण पर्यटन क्षेत्र पनि प्रभावित छ । होटल तथा रेस्टुराँ, पदयात्रा, ट्राभल एन्ट टुरलगायतका पर्यटकीय गतिविधि रोकिएका छन् । भरतपुर महानगरले देश–विदेशका पर्यटकीय गन्तव्यसँग समन्वय गर्दै पर्यटन प्रवद्र्धनको योजना बनाएको थियो, तर भ्रमण वर्षका देशभरका सबै कार्यक्रम स्थगित भइसकेको अवस्था छ । भरतपुरमा सूर्यास्तदेखि सूर्योदय अवलोकन गर्न मिल्ने ठाउँहरू छन् । पहाडदेखि तराईको अनूभूति दिने गन्तव्यहरू छन् तर हिजोआज यी गन्तव्य सुनसान छन् । भरतपुर महानगरका पर्यटनविज्ञ, सल्लाहकार तथा सह–प्राध्यापक विश्वराज सुवेदीसँग भरतपुर र समग्र चितवनको पर्यटन अवस्थाबारे कारोबारकर्मी विप्लव काफ्लेले गरेको कुराकानीको सार :