यी हुन् प्रेम विवाह गर्ने फिल्म क्षेत्रका ५ जोडी

१४ फेबु्रअरी अर्थात प्रणय दिवस । यो दिन  प्रेम जोडीको उत्सव पनि हो । यही प्रेम दिवसको अवसर पारेर आज हामी नेपाली कला क्षेत्रका ५ जोडीको चर्चा गर्दैछौ । जसले प्रेम विवाहमा परिणत गरे ।प्रियंका कार्की– आयुष्मान देशराज जोशी  फिल्म क्षेत्रका प्रेम जोडीको नाम लिनुपर्दा अभिनेत्री प्रियंका कार्की र अभिनेता आयुष्मान जोशीको नाम छुटाउन मिल्दैन । फिल्म अभिनय सिलसिलामा प्रेममा परेको यो जोडीले करिब तीन वर्ष अघि प्रेम विवाहमा परिणत गरेका थिए । अहिले उनीहरुको एउटी छोरी छिन् । पछिल्लो समय उनीहरु य

सम्बन्धित सामग्री

गैरदलितसँग प्रेम विवाह : रकम लिन अस्वीकार गर्दा केटालाई विदेश भगाउने तयारी

गैरदलित युवकसँग प्रेम विवाह गरेकी सिरहाको गोलबजार नगरपालिका १ माइती भएकी करिब २४ वर्षीया देविका सदायले रकम लिएर केटालाई छोडिदिन गरेको आग्रह अस्वीकार गरेपछि परिवारजनले केटालाई विदेश भगाउने षड्यन्त्र गरिरहेको...

चन्द्रागिरि रिसोर्टमा विवाह गर्दै सलोन

काठमाडौं । अभिनेता सलोन बस्नेत आज (सोमबार) प्रेमिका करिश्मा केसीसँग वैवाहिक वन्धन बाँधिदैछन् । सलोनले एयर होस्टेस करिश्मासँग प्रेम विवाह गर्न लागेका हुन् । करिब ४ वर्ष लामो समयदेखि प्रेम सम्बन्धमा रहेको यो जोडीको चन्द्रागिरिको एक रिसोर्टमा विवाह गर्दैछन् । बिहेअघि यो प्रेम जोडीले शनिबार पाताले वन रिसोर्टमा मेहेन्दी समारोह सम्पन्न गरेका थिए । समारोहमा […]

सोमबार विवाह गर्दै सलोन

काठमाडौं । मंसिर १२ गते अर्थात सोमबार अभिनेता सलोन बस्नेतले विवाह गर्न लागेका छन् । सलोनले एयर होस्टेस करिश्मा केसीसँग प्रेम विवाह गर्न लागेका हुन् । उनीहरूले करिब ४ वर्ष लामो प्रेम सम्बन्धलाई विवाहमा परिणत गर्न लागेका हुन् । सलोन र करिश्माले विवाहपछि मंसिर १४ गते अर्थात बुधबार काठमाडौंको पाँचतारे होटलमा रिसेप्सन पार्टी दिने छन् […]

प्रेम विवाह गरेर आएकी राधिकालाई ८ महिनापछि पतिले लगाए करेन्ट

जनकपुरधाम- करिब आठ महिनाअघि प्रेम विवाह गरेकी सिन्धुली गोलञ्जर गाउँपालिका–२ कि डम्बर कार्कीकी २२ वर्षीया छोरी राधिका कार्की अहिले तिनै श्रीमानले दिएको यातनाका कारण अस्पतालमा छटपटाउँदै जीवन बिताउन बाध्य छिन्   । अस्पतालको श्यामा छटपटाउँदै आएका उनलाई अहिले दुःखको घडीमा साथ दिने न त उनका परिवार छन्, न त अन्य आफन्त नै । प्रेम विवाह गरेर […]

अन्तर्जातीय विवाह गरेका दलित युवाविरुद्ध बलात्कार मुद्दा

अन्तर्जातीय प्रेम विवाह गरेका एक दलित युवाविरुद्ध केटी पक्षले बलात्कार आरोपमा मुद्दा दर्ता गरेको छ । मोरङको सुन्दरहरैँचा नगरपालिका–९ विराटचौक बजारमा सुन पसलमा काम गर्दै आएका २० वर्षीय भरत विश्वकर्मालाई केटी...

अन्तरजातीय प्रेम विवाह गरेका युवा बेपत्ता

पीडित परिवारका अनुसार मंसिर २९ गते केटी पक्षका मान्छे चन्द्रको घरमै पुगेर कुटपिट गरेका थिए। उनीहरुले तल्लो जातको केटाले मल्लकी छोरीसँग विवाह गर्ने भन्दै कुटेका थिए।...

प्रेम विवाह गरेको भन्दै दुई छाेरी, चार नातिनातिना र ज्वाँइको हत्या

इस्लामावाद । पाकिस्तानमा एक बाबुले आफ्ना दुई छोरी, चार नातिनातिना र ज्वाँइको हत्या गरेका छन् । मध्य पाकिस्तानको मुजाफ्फर जिल्लाका मनजोर हुसेनले छोरीहरु फउजिअ बिबी र खुर्सिद माई बसेको घरमा आगो लगाएर छोरी ज्वाँइसहित सात जनाको हत्या गरेका हुन् । दुई छोरीमध्ये फाउजियाले १८ महिनाअगाडि बाबुको इच्छा विपरित प्रेम विवाह गरेकी थिइन् । ‘प्रेम विवाहको रिसको […] The post प्रेम विवाह गरेको भन्दै दुई छाेरी, चार नातिनातिना र ज्वाँइको हत्या appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

सेतीको खोचमा वेपत्ता पवित्राको प्रेम, विवाह र उमेरबारे अनुसन्धान

काठमाडौं, ३ असोज । तनहुँस्थित रक गार्डेनका रुपमा चर्चित सेतीको खोचबाट वेपत्ता युवती पवित्रा लम्सालको प्रेम, विवाह र उमेर बारे प्रहरीले अनुसन्धान बढाएको छ । प्रहरीका अनुसार उनी ९ कक्षामा पढ्दैथिइन् र १९ वर्ष भनिएको उमेरबारे अनुसन्धान चलिरहेको छ । पवित्राको उमेर उजुरीमा उल्लेख गरेको भन्दा कम रहेको बुझिएको छ । उनको विवाह राजीखुशी या […]

अन्तरजातीय प्रेम विवाह, विद्रोह कि बहिस्कृत?

सहजै 'आई लभ यू' भन्न सक्ने उनले 'आई वान्ट टु म्यारी यू' भन्न किन सकेनन्? के प्रेम गर्न मन हुने तर बिहे गर्ने आँट नहुने हो? प्रेम गर्दा जात आवश्यक नहुने र बिहे गर्नका लागि आवश्यक हुने हो? प्रेम गर्न आफ्नो निर्णय स्वीकार्य हुने तर बिहेको कुरा निस्कियो कि एक्कासी बा-आमा कताबाट झुल्किन्छन्?

करिश्माको प्रेम, विवाह र डिभोर्स

राजा हिन्दुस्तानी, साजन चले ससुराल, जीत, कृष्णा, हिरो नं १, दिल तो पागल है जस्ता हिट फिल्मकी अभिनेत्री करिश्मा कपुर आज शुक्रबारबाट ३६ वर्ष पुगेकी छन् । बलिउडको पहिलो परिवारसँग सम्बन्ध भएकी करिश्मालाई अभिनयमा आउन परिवारको बन्देज थियो । तर उनले परिवारको इच्छा विपरित १९९१ मा अभिनयमा डेब्यु गरिन् ।फिल्मको अलवा करिश्मा आफ्नो व्यक्तिगत जीवनका कारणले पनि चर्चित रहदै आएकी छन् । १९९१ मा फिल्म ‘प्रेम कैदी’बाट बलिउड डेब्यु गरेकी करिश्माले डेविड धवनको फिल्म ‘साजन चले ससुराल’बाट पहिचा