काठमाडौंमा प्रिन्ट छपाइसम्बन्धी कला प्रदर्शनी

गत आइतबारबाट सुरु भएको प्राध्यापक एवं दृश्य कलाकार सम्झना राजभण्डारीको प्रिन्टसम्बन्धी कला प्रदर्शनी मंगलबार सम्पन्न भएको छ । प्रदर्शनीमा वि.सं १९६५ सालदेखि नेपाल सरकारले प्रयोगमा ल्याएका हुलाक टिकटलाई प्रिन्ट मेकिङको माध्यमबाट ठूलो आकार बनाई प्रदर्शनीमा राखिएको छ । दृश्य कलाकार सम्झना भण्डारीले यो पहिला हुलाक टिकटको प्रयोग धेरै भए पनि अहिले त्यसको प्रचलन हराउँदै गएकाले […]