काठमाडौं – राष्ट्रिय जनता पार्टी नेपालले बाढी, पहिरो र डुबान पीडितलाई तत्काल राहत उपलब्ध गराउन सरकारसँग माग गरेको छ ।
राष्ट्रिय जनता पार्टी, नेपालको शनिबार बसेको राजनीतिक समितिको बैठकले तराईलगायत देशका विभिन्न भागमा बाढी, पहिरो र डुबान भएकोमा गम्भीर चासो व्यक्त गर्दै पीडितलाई तत्काल राहत उपलब्ध गराउन सरकारस...