सिकलसेल रोगको स्थायी समाधान गर्न लुम्बिनी सरकारले कार्यक्रम ल्याउँदै

लुम्बिनी प्रदेश सरकारले सिकलसेल रोगको स्थायी समाधान गर्न कार्यक्रम सञ्चालन गर्ने भएको छ । लुम्बिनी प्रदेशको स्वास्थ्य जनसङ्ख्या तथा परिवार कल्याण मन्त्रालयले बिहीबार पत्रकार सम्मेलनको आयोजना गरी सिकलसेल रोगको निवारण गर्न दीर्घकालीन योजना ल्याउने जनाएको हो ।थारु समुदायमा देखिने गरिएको सिकलसेल रोगलाई निवारण गर्न प्रदेश सरकारले  विशेष योजना बनाएको हो । लुम्बिनी प्रदेश सरकारका स्वास्थ्य जनसङ्ख्या तथा परिवार कल्याण मन्त्री इन्द्रजीत थारुले बच्च जन्मिने बित्तिकै सिकलसेल भए नभएको परीक्षण गरिने बता

सम्बन्धित सामग्री

सिकलसेल रोगको स्थायी समाधान गर्न लुम्बिनी प्रदेश सरकारको तयारी

बुटवल । लुम्बिनी प्रदेश सरकारले सिकलसेल रोगको स्थायी समाधान गर्ने गरी कार्यक्रम सञ्चालन गर्ने जनाएको छ । लुम्बिनी प्रदेशको स्वास्थ्य जनसंख्या तथा परिवार कल्याण मन्त्रालयले सिकलसेल रोगको निवारणको लागि आगामी आर्थिक वर्षको लागि दुई करोड बजेट विनियोजन गरिएको जानकारी दिएको हो ।  विशेषगरी, थारू समुदायमा देखिने सिकलसेल रोग प्रदेशमा जनस्वास्थ्य समस्याका...

नागरिकका इच्छा पूरा गर्ने प्रयासमा छौं

स्थानीय तह अधिकारसम्पन्न छन् । कोभिड महामारी नियन्त्रण तथा विकासका कामदेखि नागरिकका ससाना समस्या समाधान गर्न स्थानीय तह व्यस्त पनि देखिन्छन् । स्थानीय तहले प्रभावकारी काम गरून् भन्ने जनअपेक्षा पनि छ । तर, केही स्थानीय तहका काम भने अपेक्षाकृत भएका छैनन् । लुम्बिनी प्रदेश सरकारले दाङको राप्ती गाउँपालिकालाई स्थायी राजधानी तोकेको छ । गाउँपालिकामा करिब […]