मिटर ब्याजले डुबायो ! यस्तो नोट लेखेर वेपत्ता भए ढुंगाना

१४ असार, पोखरा । पोखरा चोर साँघुबाट सेती नदी पुलबाट एक युवा बेपत्ता भए । पोखरा सभागृह नजिकै ट्रेडस सञ्चालन गर्दै आएका फणिन्द्र ढुंगाना बेपत्ता भएका थिए । पुलको छेउमै स्कुटर रोकेर पुलमा गएर उभिएको एक स्थानीयले देखेको बताएपछि प्रहरीले खोजी थाल्यो । प्रहरीले अनुसन्धान गर्ने क्रममा डुब्लिकेट चाबी मगाएर पुलनजिकै …

सम्बन्धित सामग्री

टेन्डर भए पनि हजारका नोट किन छापिएन ?

सुरक्षा धागोसहितको एक हजारको नोट छाप्ने टेन्डर पाएको भारतीय कम्पनीले अहिलेसम्म नोट उपलब्ध गराउन सकेको छैन।...

दसैँमा १२ अर्ब रुपैयाँ नयाँ नोट सटही, बैंकमा कहिले फर्कन्छन् यी नोट ?

यसपालीको दसैँमा नेपालीले १२ अर्ब रुपैयाँ बराबरका नयाँ नोट साटिसकेका छन् । दसैँ तिहार र छठ पर्वको अवसर पारेर राष्ट्र बैंकले उपलब्ध गराएको सफा नोट सटही सुविधामा सो बराबरको नयाँ नोट साटिएको हो ।नेपाल राष्ट्र बैंकले गत भदौ २९ गतेदेखि नयाँ नोट साट्न थालेको थियो । बैंक तथा वित्तीय संस्थाहरुले भने असोज २ गतेदेखि नयाँ नोट साट्न थालेका थिए । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई भने भदौ २३ गतेदेखि नै नयाँ नोट उपलब्ध गराएको थियो । आज (असोज ११ गते) सम्ममा १२ अर्ब रुपैयाँ बराबरका नयाँ नोट साटिएको नेप

भारतमा किन छापिएको थियो शून्य रुपैयाँको नोट

प्रत्येक नोटको आफ्नो मूल्य हुन्छ । सोही मूल्यका आधारमा सर सामग्री किनबेच हुने गर्छ । तर शून्य दरको नोटको मूल्य के त ? यस्तो नोट पनि छापिएको थियो भन्ने थाहा पाउँदा अचम्म लाग्ला । तर यो वास्तविकता हो ।  भारतमा विभिन्न दरका नोट छापिए जस्तै शून्य दरको नोट पनि छापिएको थियो । हाल भारतमा विभिन्न दरका नोट छापिने गरेको छ । यसमा १ रुपैयाँको नोटदेखि २ हजार रूपैयाँसम्मका छन् । तर भारतमा शून्य दरको नोट किन छापिएको थियो  भन्नेबारे कौतुहल जाग्यो होला । यसबारे जानकारी लिऔं ।किन छापिएको थियो शून्

नयाँ ‘रेड्मी नोट ११’ र ‘रेड्मी नोट ११ प्रो’को यस्ता छन् मूल्य र विशेषता

विश्व बजारमा नयाँ स्मार्टफोन ‘रेड्मी नोट ११’ र ‘रेड्मी नोट ११ प्रो’ आउने तयारी भइरहेको छ।

पाइयो नयाँ नोट, लाग्यो दशैं (फोटो फिचर)

४ असोज, काठमाडौं । दशैंका लागि आजदेखि नयाँ नोट सटही सुरु भएको छ । दशैंमा दक्षिणा दिन नयाँ नोट चाहनेहरुका लागि नेपाल राष्ट्र बैंकले फुटकर नोट सटही सुरु गरेको हो । नयाँ नोट लिनेहरु बिहानैदेखि बालुवाटारस्थित राष्ट्र बैंकको कार्यालय अगाडि लाम लागेका छन् । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक रेवती नेपालका अनुसार ५, १०, २०, […]

असोज ४ देखि नयाँ नोट

नजिकिँदै गरेको दशैँलगायतका चाडपर्वमा नयाँ नोट लिन खोज्नेले असोज ४ देखि नै पाउने भएका छन् । चाडपर्वलाई लक्षित गर्दै नेपाल राष्ट्र बैङ्कले सर्वसाधारणका लागि असोज ४ देखि नयाँ नोट वितरण गर्न लागेको हो । राष्ट्र बैङ्कले बालुवाटारस्थित प्रधान कार्यालयका साथै आफ्ना  सबै  क्षेत्रीय कार्यालयबाट सर्वसाधारणलाई नयाँ नोट सटही गर्ने व्यवस्था गर्दै छ ।कोरोना संक्रमणको जोखिमलाई ध्यानमा राखी राष्ट्र बैङ्कले दशैँ आउनुभन्दा झन्डै तीन साता अगाडिबाट नोट सटही गर्ने तयारी गरेको हो । कोरोना महामारीमा हुन

यसपालिको दशैँमा ‘विना झन्झट’ नयाँ नोट !

काठमाण्डाै – नेपाल राष्ट्र बैंकले यसपालिको दशैँमा नयाँ नोट लिन धेरै लाइन र झन्झट बेहोर्नु नपर्ने जनाएको छ । गएकाे वर्ष नयाँ नोट वितरण नभए पनि यो वर्ष असोजको ४ गतेदेखि सबै बैंक तथा वित्तीय संस्थामा नयाँ नोट उपलब्ध हुनेछ । राष्ट्र बैंकले अहिले बैंक तथा वित्तीय संस्थालाई नयाँ नोट वितरण भइरहेको र सर्वसाधारणले असोजको ४ गतेदेखि आफूलाई पायक पर्ने बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालयबाट नोट लिन सक्ने जनाएको छ । यसअघि व्यक्तिले लिने नयाँ नोटको सीमामा कडाइ गरे पनि यस पटक प्रति व्यक्ति १८ हजार रुपैयाँसम्मका नोट...

नक्कली नोट र नोट बनाउने कागजसहित पाँच जना पक्राउ

वीरगञ्ज – बारा र रौतहटबाट प्रहरीले नेपाली नक्कली नोट र नोट बनाउने कागजसहित पाँच जनालाई पक्राउ गरेको छ। उनीहरू निजगढ नगरपालिका–८ स्थित तारा इन होटलबाट पक्राउ परेका हुन्। पक्राउ पर्नेमा रौतहट गुजरा नगरपालिका–३ बलुवा टोल बस्ने सुनीलकुमार राम, सोही स्थानका रवीन्द्रकुमार चौधरी, बाराको करैयामाई गाउँपालिका–५ बस्ने विश्वेश्वरप्रसाद चौधरी, कलैया उपमहानगरपालिका–९ रामपुर टोल बस्ने सागर शुक्ला […]

कसरी तयार हुन्छ नोट, यस्तो हुन्छ, राष्ट्र बैंकको नोट छाप्ने प्रक्रिया

काठमाडौं। नेपाल राष्ट्र बैङ्कले आवश्यकताअनुसार विभिन्न दरका नोट निष्काशन गर्ने गर्छ। बैंकले गरेको अध्ययन प्रतिवेदनको आधारमा आवश्यकताको आधारमा नोट छापिन्छ। नोट छापिँदाको सम्पूर्ण प्रक्रिया गर्दै आएपनि राष्ट्र बैंक आफैले नोट छाप्दैन, अन्तर्राष्ट्रिय सेक्युरिटी प्रेसमार्फत् नोट छपाइको काम हुन्छ। देशको कुल गार्हस्थ्य उत्पादन, बजेटले व्यवस्था गरेको चालू खर्च र त्यस वर्ष आएको रेमिट्यिान्सको हिसाबको आधारमा कति नोट छाप्ने भन्ने तय गरिन्छ।

रेडमी नोट १०एस सार्वजनिक

साओमी नेपालले आफ्नो नोट १० सिरिजको पोर्टफोलियो विस्तार गर्दै नेपालमा रेडमी नोट १० एस लन्च गरेको छ।...