बाँदरपीडित किसानलाई गुलेली र मट्याङ्ग्रा

बाँदरपीडित किसानलाई बाँदर धपाउन सहयोग गर्न नेपाली कांग्रेसले गुलेली र मट्याङ्ग्रा वितरण गरेको छ । गुल्मी कांग्रेसको 'अठोट, सबल वडा सक्षम टोल अभियान' अन्तर्गत कांग्रेस गुल्मीका सचिव जगदीश भट्टराईले रुरुक्षेत्र गाउँपालिका २ ग्वादीका किसानलाई गुलेली र मट्याङ्ग्रा वितरण गरेका हुन्।

सम्बन्धित सामग्री

बाँदरपीडित किसान भन्छन्, ‘मलामी जाँदा पनि कुरुवा राखेर जानुपर्छ’

ढोरपाटन (बागलुङ) – जैमिनी नगरपालिका–४ सर्कुवाका तिलप्रसाद शर्माको दैनिकी हिजोआज घर कुरेरै बित्ने गरेको छ। घर छेउछाउका जङ्गल बढ्न थालेपछि बाँदरको हूल गाउँ छिरेको छ। गाउँ छिरेको बाँदरले बारीका मात्रै होइन घरमा राखेका अन्नपात खाइदिने गरेको छ। घर छोडेर एक्कै छिन यताउता जाने बित्तिकै सबै सामान नष्ट गरिदिने हुँदा तिलप्रसाद दिनभर घर कुरेर बस्छन्। छरछिमेकी […]

बाँदरपीडित किसान भन्छन्, ‘मलामी जाँदा पनि कुरुवा राखेर जानुपर्छ’

बागलुङ, जैमिनी नगरपालिका–४ सर्कुवाका तिलप्रसाद शर्माको दैनिकी हिजोआज घर कुरेरै बित्ने गरेको छ । घर छेउछाउका जङ्गल बढ्न थालेपछि बाँदरको हूल गाउँ छिरेको छ । गाउँ छिरेको बाँदरले बारीका मात्रै होइन घरमा राखेका अन्नपात खाइदिने गरेको छ । घर छोडेर एक्कै छिन यताउता जाने बित्तिकै सबै सामान नष्ट गरिदिने हुँदा तिलप्रसाद दिनभर घर कुरेर बस्नुहुन्छ …

बाँदरपीडित किसान भन्छन्, ‘मलामी जाँदा पनि कुरुवा राखेर जानुपर्छ’

जैमिनी नगरपालिका–४ सर्कुवाका तिलप्रसाद शर्माको दैनिकी हिजोआज घर कुरेरै बित्ने गरेको छ । घर छेउछाउका जङ्गल बढ्न थालेपछि बाँदरको हूल गाउँ छिरेको छ ।

विवश बाँदर विज्ञहरू

गोंगबुमा बाँदरपीडित किसान भेला हुँदै छन् है’, हालैको एक बिहान एउटा म्यासेज आयो । नागरिक सरोकार अभियानकर्मी पनि बाँदरपीडित किसानसँग मिलेर संघर्ष गर्ने भन्दैथिए । माइतीघर मण्डला, शान्तिबाटिका पीडित आन्दोलनकारीले भरिभराउ छन् । बाँदरपीडित पनि काठमाडौं आउँदै रहेछन् । बाँदर बहसको विषयले मलाई ‘नोस्टेल्जिया’मा पुर्‍यायो ।

बाँदरपीडित किसान भन्छन् : ‘न समय बच्यो न मकै’

गलकोट (बागलुङ), ३२ साउन । बडिगाड गाउँपालिका–३ सिसाखानीको बाँयचौर निवासी फारम घर्तीले गत वर्ष पाँचमुरी मकै भित्र्याएको बारी अहिले बाँदरले रित्तै बनाइदिएको छ । बसाइँसराइका कारण बाँदर बस्तीमा आएपछि यस वर्ष मकै भित्र्याउनै नपर्ने गरी बाँदरले मकैबाली नष्ट भएपछि फारमसहित जीवन घर्तीलगायत बाँयचौर गाउँका सबै किसानको मकैबाली नष्ट भएको भएको छ । बाँदरले मकैबारीमा क्षति […]