सिटीको शीर्ष स्थान कायमै‚ टोटनह्याम छैटौं स्थानमा

इंग्लिस प्रिमियर लिग फुटबलमा टोटनह्याले १–० गोल अन्तरले वाडफोर्डलाई परातिज गरेको छ।शनिबार राति सम्पन्न खेलमा टोटनह्यामलाई जित दिलाउन डेभिन्सन सान्चेजले निर्णायकगोल गरे। उनले खेलको इन्जुरी समयको छैटौं मिनेटमा गोल गरेका हुन्। यस जितसँगै टोटेनहमले १८ खेलमा ३३ अंक जोडेर छैटौं स्थानमा छ।गए राति नै भएको अर्को खेलमा शीर्ष स्थानको म्यानचेष्टर सिटीले आर्सनललाई पराजित गरेको छ। सिटीको जितमा रियाद महरेजले ५७औँ मिनेटमा पेनाल्टीमार्फत गोल गरे। रोड्रीले इन्जुरी समयको तेस्रो मिनेटमा निर्णयक गोल गर्दै सिटी