ज्योति लाईफद्वारा बिमितलाई घातक रोग उपचार खर्च प्रदान

सिमकोट – ज्योति लाईफ इन्सोरेन्स कम्पनीले हुम्लाका एकजनालाई बिम गरिए अनुसार उपचार खर्च उपलब्ध गराएको छ । ज्योति लाइफ इन्सोरेन्स कम्पनीका अनुसार सिमकोट गाउँपालिका वडा नम्बर २ की गोरी बोहरालाई बिमा गरेको एक लाख बराबर उपचार खर्च उपलव्ध गराएको हो । बोहरालाई काठमाडौँ बिएण्डबी अस्पतालमा जाँच गराउँदा ब्रेन ट्यूमर रोग देखिएको छ । बिमा कम्पनीको […]

सम्बन्धित सामग्री

सामाजिक सुरक्षा कोषले घातक रोगको उपचार गर्न १० लाख दिने

सामाजिक सुरक्षा कोषमा आवद्ध भएका योगदानकर्ताले घातक रोग लागेमा कोषबाट १० लाख रुपैयाँसम्म उपचार खर्च पाउने भएका छन् । यसअघि यस्तो व्यवस्था नभएकोमा कोषले आफ्नो कार्यविधिको तेस्रो संशोधनमार्फत नयाँ व्यवस्था थप गरिएको हो ।कोषका अनुसार योगदान सुरु गरेको २ वर्षपछिदेखि घातक रोगको उपचार खर्च दिन थालिनेछ । र, यस्तो सुविधा जागिर छोडेको २ वर्षपछिसम्म लागू हुनेछ भने कोषको बृद्धा अवस्था सुरक्षा योजना अन्तरगत निवृत्तिभरण प्राप्त गर्ने योगदानकर्ताहरुले निवृतभरण प्रारम्भ भएको ७ वर्षसम्म घातक रोग सम्वन्धी सुविधा