सरकारले मेलम्ची बाढी पीडितलाई राहत दिने काममा तीव्रता दिन नसकेकोमा प्रचण्डको असन्तुष्टि

सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारले सिन्धुपाल्चोकको मेलम्ची र त्यस वरपरका बाढी पीडितलाई राहत दिने काममा तीव्रता दिन नसकेकोमा असन्तुष्टि व्यक्त गरेका छन्।

सम्बन्धित सामग्री

मेलम्ची बाढी : बारम्बार  दोहोरिने घाउ!

सिन्धुपाल्चोक, हेलम्बु गाउँपालिका–२, रातोपुलकी मीना आचार्यलाई मेलम्ची नदीमा फेरि यस्तो  बाढी आउला भन्ने पूर्वानुमान थिएन। मेलम्ची नदीको कटान रोक्न निर्माण गरिएको ग्याबिन जालीको पर्खालप्रति उनको विश्वास थियो। तर, ग्याबिन जालीको पर्खाल एक महिनाअघि आएको बाढीले क्षणभरमै बगायो। उनको छिमेकीले व्यक्तिगत तवरले बनाएको आरसिसी पर्खालले गर्दा बाढीले उनीहरुको बस्तीलाई क्षति पुर्‍याउन सकेन। तथापि, उनीहरुको बस्ती  र […]

मेलम्ची बाढी प्रभावितलाई अझै सास्ती

काठमाडौँ,७ भदौ । मेलम्ची र इन्द्रावती नदीमा बाढी आएको १४ महिना पूरा हुँदासमेत बाढीले क्षति गरेका सामान्य पूर्वाधार निर्माण समेत दिगो हिसाबले हुनसकेको छैन । यसले मेलम्ची तथा इन्द्रावती बाढी प्रभावितले सास्ती खेप्न बाध्य छन् । मेलम्ची र इन्द्रावतीमा गत वर्ष असार १ गते र साउन १६ गते आएको बाढीले नदी तटीय क्षेत्रका बस्ती, खेतीयोग्य […]

मेलम्ची बाढी प्रभावितलाई अझै सास्ती

सिन्धुपाल्चोक- मेलम्ची र इन्द्रावती नदीमा बाढी आएको १४ महिना पूरा हुँदासमेत बाढीले क्षति गरेका सामान्य पूर्वाधार निर्माण समेत दिगो हिसाबले हुन सकेको छैन । यसले मेलम्ची तथा इन्द्रावती बाढी प्रभावितले सास्ती खेप्न बाध्य छन् । मेलम्ची र इन्द्रावतीमा गत वर्ष असार १ गते र साउन १६ गते आएको बाढीले नदी तटीय क्षेत्रका बस्ती, खेतीयोग्य जमिन, […]

मेलम्ची बाढी प्रभावितलाई एक्सपर्टले दियो १० लाख सहयोग

एक्सपर्ट एजुकेशन तथा भीजा सर्भिसअन्तर्गत एक्सपर्ट फाउण्डेशनले मेलम्ची बाढी प्रभावितलाई १० लाख सहयोग गरेको छ।

मेलम्ची बाढी प्रभावितलाई १० लाख सहयोग

एक्सपर्ट एजुकेशन तथा भीजा सर्भिसअन्तर्गत एक्सपर्ट फाउण्डेशनले मेलम्ची बाढी प्रभावितलाई रु १० लाख सहयोग गरेको छ ।  अष्ट्रेलियाका विभिन्न राज्यमा रहेका विभिन्न शाखामा कार्यरत कर्मचारीले स्वेच्छाले बाढी प्रभावितका लागि सहयोग गरेका हुन् । सङ्कलित रकमलाई दोब्बर बनाएर एक्सपर्ट फाउण्डेशनले रु १० लाख बनाई सहयोग रकम पठाएको फाउण्डेशनका अध्यक्ष रोशन कँडेलले जानकारी दिए । सहगोगका लागि सम्पूर्ण शाखा र फाउण्डेशनबीचको समन्वय एक्सपर्टका गु्रप जनरल व्यवस्थापक मञ्जित घिमिरे र मेलबर्न शाखाका निर्देशक सरोज शर्माले गरेका थिए ।

मेलम्ची बाढी प्रभावितलाई खोपको व्यवस्था गर्न माग

काठमाडौं : नेकपा एमालेका सांसद शेरबहादुर तामाङले सिन्धुपाल्चोकको हेलम्बु मेलम्ची बाढी प्रभावितलाई कोरोनाविरुद्धको खोप लगाउन माग गरेका छन्। बिहिबारको संसद बैठकमा बोल्दै सांसद तामाङले भने, 'पूर्ववर्ती सरकारले मेलम्ची बाढी प्रभावितलाई खोप लगाउने निर्णय गरेको थियो। अहिलेको सरकारले त्यो निर्णय कार्यान्वयन गराइ दिनुहोस्।' पूर्व स्वास्थ्य मन्त्रीसमेत रहेका तामाङले शेरबहादुर देउवा नेतृत्वको सरकारले पहिलो सरकारको भन्दा कोरोना नियन्त्रण र खोप खरिदमा प्रक्रिया अगाडि नबढाएको आराेपसमेत लगाए

मेलम्ची बाढी पीडितलाई राहत उपलब्ध गराउन सरकारसँग सिन्धु कांग्रेसको माग

काठमाडौं : नेपाली कांग्रेस सिन्धुपाल्चोकले मेलम्ची बाढी पीडितका लागि आवश्यक राहत उपलब्ध गराउन सरकारसँग माग गरेको छ। मंगलवार जिल्ला सभापति विकास लामाले एक विज्ञप्ति जारी गर्दै उक्त क्षेत्रमा पुनर्स्थापनाका लागि ध्यान दिनसमेत सरकारसँग माग गरेका छन्। मेलम्चीको शिर भेम्राथाङबाट असार १ गते झरेको पहिरोका कारण आएको बाढीले हेलम्बु र मेलम्चीको…

प्रधानमन्त्री देउवासँग मेलम्ची बाढी प्रभावितले राखे यस्तो माग

प्रधानमन्त्री शेरबहादुर देउवासँग मेलम्ची बाढी प्रभावितले मेलम्ची वरपरका क्षेत्रमा तत्काल तटबन्धको व्यवस्था मिलाउन माग गरेका छन् । मेलम्चीका बाढी प्रभावित सागरकुमार श्रेष्ठको नेतृत्वमा आएको टोलीले आज प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटेर मेलम्ची बाढी प्रभावित क्षेत्रमा थप क्षति हुन नदिन तत्काल तटबन्धको व्यवस्था गर्न माग गरेका हुन् । बाढी प्रभावितले नदीलाई पुरानै धारमा …

मेलम्ची बाढी पिडितको नाममा चन्दा उठाए २ वर्ष कैद र १ लाख जरिवाना

सिन्धुपाल्चोक / सिन्धुपाल्चोक जिल्लाको मेलम्ची बाढी पिडितको नाममा चन्दा वा सहयोग संकलन नगर्न जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ । आज शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले राहत वा चन्दा सहयोग संकलन गरेमा, बजार मूल्य बढाएमा, कृत्रिम अभाव सिर्जना गरेमा, गुणस्तरहीन बस्तुको कारोबार गरेमा २ वर्ष कैद तथा १ लाख रुपैयाँ... The post मेलम्ची बाढी पिडितको नाममा चन्दा उठाए २ वर्ष कैद र १ लाख जरिवाना appeared first on Purbeli News.

मेलम्ची बाढी : बेपत्ताको खोजी जारी

सिन्धुपाल्चोक, २ असार: अविरल वर्षाका कारण मेलम्ची नदीमा आएको बाढीका कारण अहिलेसम्मको विवरणमा ३१ जना बेपत्ता भएकाा छन् । जिल्ला प्रहरी कार्यालय, सिन्धुपाल्चोकका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाका अनुसार १६ जना बेपत्ता भएको पुष्टि भएको छ भने एक पुरुषको शव फेला परेको छ । अन्य १५ जना अझै बेपत्ता छन् । जिल्लामा व्यवस्थापन र […]