प्रधानन्यायाधीशको ‘सम्मानजनक बहिर्गमन’ को प्रस्ताव अस्वीकृत

नेपाल समाचारपत्र, काठमाडौं । चारैतिरको दबाबपछि एक्लिएका सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको प्रस्तावलाई न्यायाधीशहरूको सोमबार बसेको बैठकले अस्वीकार गर्ने निर्णय गरेको छ । राजीनामाका लागि दबाब बढ्दै गएपछि प्रधानन्यायाधीश जबराले आइतबार न्यायाधीशहरूसमक्ष चैत महिनासम्म काम गर्न दिने गरी सम्मानजनक बहिर्गमनको प्रस्ताव राख्नुभएको थियो । न्यायालयको गरिमा र स्वच्छता जोगाउन प्रधानन्यायाधीश जबराले राजीनामा दिनुपर्ने माग राख्दै […]