काठमाडौं– नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ । महाधिवेशन कार्यतालिकाको विषयलाई लिएर संस्थापन पक्ष र इतर पक्षबीच विवाद भएपछि शुक्रबारका लागि बोलाइएको बैठक स्थगित गरेर आजका लागि बोलाइएको हो । आजको बैठकमा महाधिवेशन, निर्वाचन तयारी लगायतका विषयमा छलफल हुनेछ । कांग्रेसमा १५औँ महाधिवेशनको मितिबारे […]