२८ कात्तिक, काठमाडौं । पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले रुपान्तरणको आकांक्षा सम्बोधन हुने गरी निर्वाचनमा जानुपर्ने बताएका छन् ।
यथास्थितिमा चुनावमा जाँदा जेनजी आन्दोलनको माग र भावना सम्बोधन हुन्छ कि हुँदैन भनेर ख्याल गर्न आवश्यक रहेको उनको आग्रह …