कुनै हालतमा चाइना सीएएमसीलाई पोखरा विमानस्थलको ठेक्का दिलाउन बुनिएको जालो

२१ मंसिर, काठमाडौं । प्राविधिक र वित्तीय दुवै हिसाबले अयोग्य चिनियाँ ठेकेदार चाइना सीएएमसी इन्जिनियरिङ कम्पनी लिमिटेडलाई कुनै पनि हालतमा उसैले भनेको उच्च लागतमा पोखरा क्षेत्रीय विमानस्थल बनाउन दिलाउन बुनिएको अनियमितताको प्लटलाई अख्तियार दुरुपयोग अनुसन्धान …