राष्ट्रिय गौरवका आयोजना २४–२५ बाट चारवटामा झार्नुपर्छ

पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले नेपालका राष्ट्रिय गौरवका आयोजना २४–२५ बाट अब चारवटामा झार्न सुझाव दिएका छन् ।