उज्यालो नेपाल पार्टी (उनेपा) ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग भएको सहमति भंग गर्ने निर्णय गरेको छ । शनिबार बसेको उज्यालो नेपाल पार्टीको केन्द्रीय कार्यसमितिको बैठकले रास्वपाले सहमतिका बुँदाहरू कार्यान्वयन गर्न नमानेको तथा एकपक्षीय रूपमा सहमति तोडेकाले आपसी सहकार्य अन्त्य गर्ने निर्णय गरेको हो । पार्टीले सार्वजनिक गरेको निर्णयअनुसार २०८२ पुस १४ गते रास्वपा र […]