सर्लाहीमा बागमती नदीमा डुबेर दुई जनाकाे मृत्यु

सर्लाहीको लालबन्दी नगरपालिकास्थित बागमती नदीमा डुबेर दुई युवकको मृत्यु भएको छ । उनीहरू शनिबार साथीहरूसँग घुम्न गएको बेलामा नदीमा डुबेर बेपत्ता भएका थिए ।