शंकास्पद गतिविधिसहित नेपाल बसेका चार चिनियाँ पक्राउ

व्यावसायिक भिसा लिएर नेपालमा बसी शंकास्पद क्रियाकलापमा संलग्न चार जना चिनियाँ नागरिकलाई अध्यागमन विभागले शुकरबार नियन्त्रणमा लिएको हो ।