उद्यमीलाई सहुलियत ब्याजदरमा बिनाधितो ऋण

म्याग्दी। जिल्ला सदरमुकाम बेनी बजारको सिमाना लामाखेतमा कार्यालय रहेको पर्वतको जलजला गाउँपालिकाले उद्यमीलाई सहुलियत ब्याजदरमा बिनाधितो ऋण उपलब्ध गराएको छ। गाउँपालिकाले सञ्चालन गरेको ‘रूपान्तरणीय सामाजिक परिचालनद्वारा वडा विकास कार्यक्रम’ अन्तर्गत चालु आर्थिक वर्ष २०८२-८३ को पहिलो चौमासिकमा १२ जना उद्यमीलाई एक–एक लाखका दरले ऋण उपलब्ध गराइएको हो। गाउँपालिकाका सामाजिक विकास अधिकृत भेषनाथ आचार्यका अनुसार चार […]