सर्वोच्चको आदेश- डेढ महिनाभित्र सहकारी नियमन प्राधिकरण बनाउनू

२९ वैशाख, काठमाडौं । सर्वोच्च अदालतले डेढ महिनाभित्र राष्ट्रिय सहकारी नियमन प्राधिकरण गठन गर्न सरकारका नाममा निर्देशनात्मक आदेश जारी गरेको छ । सहकारी ऐनको संशोधनमा प्राधिकरण गठन गर्ने र त्यसका लागि सिफारिस समिति बनाउनुपर्ने व्यवस्था थियो …