भन्सारमा पैठारी शुल्क तिरेका छिमेकी देशका सवारीले नेपालमा थप शुल्क तिर्नु नपर्ने
१६ मंसिर, काठमाडौं । भन्सार बिन्दुमा अस्थायी पैठारी शुल्क तिरेका छिमेकी देशका पर्यटक सवार सवारीसाधनसँग नेपालभित्र थप शुल्क लिन नपाइने भएको छ ।
शुक्रबार बसेको अन्तरसरकारी वित्त परिषद् बैठकले यस्तो निर्णय गरेको हो । छिमेकी देशका …