बहसमा कमेडी : अश्लील शब्द नबोली हँसाउन सकिँदैन ?

काठमाडौं – कमेडीमा अश्लील शब्द प्रयोगका विषयले सामाजिक सञ्जालमा बहसको विषय बनेको छ । तीन कमेडियनहरूलाई साइबर ब्यूरोल सम्झाएर पठाएपछि यो विषयले बहसको रुपमा पाएको हो । ब्यूरोले साजन श्रेष्ठ, विशाल गौतम र उत्सव सापकोटालाई ‘अब आइन्दा त्यो नबोल्ने’ कबुल गराएर घर फर्काएको हो । यही घटनालाई सामाजिक सञ्जालमा विभिन्न कोणबाट यसबारेमा अभिव्यक्ति आइरहेका छन् […]