ओलीको प्यानल सार्वजनिक भएपछि मात्रै पोखरेलले टीम घोषणा गर्ने

काठमाडौं- नेकपा एमालेको एघारौँ महाधिवेशन आउन अब ४ दिन बाँकी छ। ११ औँ महाधिवेशनमा अध्यक्ष पदका लागि वर्तमान अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलबीच प्रतिस्पर्धा हुने भएको छ। अहिलेसम्म दुई नेताहरूबीच प्रतिस्पर्धा हुने टुंगो लाग्दा अन्य पदाधिकारीकारे दवै पक्षबाट कुनै निर्णय भएको छैन । कुन टिमबाट कसले के पदमा उम्मेदवारी दिन्छन् ? […]