१३ सय ५५ मध्ये ४५ खेलाडीको आधार मूल्य २ करोड, क्यामरुन ग्रीन सबैभन्दा चर्चित

नयाँदिल्ली- इन्डियन प्रिमियर (आईपीएल) २०२६ को लिलामीले आगामी सिजनमा कुन टोली कति बलियो भन्ने तय गर्नेछ। क्यामरुन ग्रीन, स्टिभ स्मिथ, नोर्ट्जे, रचिन रविन्द्रा, लिभिङस्टोन र भारतीय स्टारबीचको प्रतिस्पर्धा आईपीएल इतिहासकै सबैभन्दा रणनीतिक लिलामीमध्ये पर्न सक्छ। मिनी-अक्सनका लागि कुल १,३३५ खेलाडीले आफ्नो नाम दर्ता गराएका छन्। आईपीएलले यो लामो सूची फ्रेन्चाइजीसँग साझेदारी गरेको छ। दर्ताको अन्तिम […]