बजेटमा गरिएका साढे २ प्रतिशत प्रतिबद्धता मात्रै पूर्ण कार्यान्वयनमा

१६ मंसिर, काठमाडौं । चालु आर्थिक वर्षको बजेटमा गरिएका अर्थतन्त्र सम्बन्धी व्यवस्थाहरू मध्ये एउटा मात्रै पूर्ण कार्यान्वयन भएको छ । बजेटमा गरिएका अर्थतन्त्रतर्फका व्यवस्थाहरूका २.४ प्रतिशत मात्र हो । चालु आर्थिक वर्षको बजेटमा अर्थतन्त्रसँग सम्बन्धी ७४ …