हवाई सुरक्षामा बाधक संरचना भत्काउन प्राधिकरणलाई अधिकार

काठमाडौं । विमानस्थल तथा हवाई मार्ग आसपास उडान सुरक्षामा बाधा पुग्ने अग्ला भवन, टावर, रुखलगायतका संरचना हटाउन नेपाल हवाई सेवा प्राधिकरणलाई अधिकार दिने प्रस्ताव गरिएको छ। सङ्घीय संसद्मा पेस भएको नेपाल हवाई सेवा प्राधिकरणको स्थापना र व्यवस्था गर्न बनेको विधेयक, २०८३ मा तोकिएको मापदण्डभन्दा बढी उचाइका संरचना निर्माणमा प्रतिबन्ध लगाउने तथा निर्माण भइसकेका संरचना भत्काउन […]