काठमाडौं- यातायात व्यवस्था विभागले बिहीबार देशभरका ४४ यातायात कार्यालयलाई विद्युतीयसहित नयाँ सार्वजनिक सवारी साधन दर्ता नगर्न सर्कुलर जारी गर्यो । यातायात व्यवस्था विभागले बढ्दो ट्राफिक जाम, वायु प्रदूषण, सडकमा सवारी चाप र सार्वजनिक यातायातको अव्यवस्थालाई कारण देखाउँदै ‘सवारी तथा यातायात व्यवस्था ऐन, २०४९’ को दफा २४ उपदफा (३) अनुसार अर्को सूचना जारी नभएसम्म नयाँ सार्वजनिक […]