‘खजुरीको पफ’ बजारबाट फिर्ता लिन खाद्य विभागको निर्देशन, ‘ट्रान्स फ्याट’ मात्रा उच्च

२१ मंसिर, काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गतको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले ‘खजुरीको नेपाल प्रालिले उत्पादन गरेको  ‘पफ’   बजारबाट तत्काल फिर्ता लिन निर्देशन दिएको छ । विभागले बजार अनुगमन क्रममा संकलन …