प्रीतिसम्मिलित इत्तिहादको अर्को जित - हाम्रो खेलकुद

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय टोलीकी सदस्य प्रीति राई सम्मिलित इत्तिहाद जोर्डनको प्रोफेसनल लिगमा विजयी भएको छ। नजिरा ओमान एफसीलाई शनिवार ३-१ गोलले हराएसँगै इत्तिहाद लिगको शीर्ष स्थानमा पुगेको छ।खेलको चौथो मिनेटमा गोलको सामना गरेको इत्तिहादले त्यसपछि उत्कृष्ट पुनरागमनका साथ ३ गोल फर्कायो । इत्तिहादका लागि मी स्वेलमले ४०औं बराबरी गोल गरिन् । स्वेलमले नै