इंग्लिस प्रिमियर लिग : ६ गोल ‘थ्रिलर’ मा लिभरपुल बराबरीमा रोकियो
२१ मंसिर, काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत गएराति भएको खेलमा लिभरपुल बराबरीमा रोकिएको छ । ६ गोल 'थ्रिलर' मा लिभरपुल लिड्स युनाइटेडसँग ३-३ को बराबरीमा रोकिएको हो ।
खेलका सबै गोल दोस्रो हाफमा भएका थिए …