आज विश्व मधुमेहविरुद्धको दिवस मनाइँदै

विविध चेतनामूलक कार्यक्रमका साथ आज विश्व मधुमेहविरुद्धको दिवस नेपालसहित विश्वका विभिन्न  देशमा मनाइँदै छ । मधुमेहको जोखिम, रोकथाम र उपचारबारे चेतना फैलाउनु यो दिवसको उद्देश्य हो ।