कर्णाली– एकमात्र निर्वाचन क्षेत्र भएको डोल्पामा नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का धनबहादुर बुढा विजयी भएका छन् । बुढा निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का उम्मेदवार लङ्कबहादुर रोकायलाई एक हजार ४०६ मतान्तरमा ६ हजार ८०२ मत ल्याएर विजयी भएका हुन् । रोकायले पाँच हजार ३९६ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत चन्द्रदेव भारतीले जानकारी दिए । त्यसैगरी, नेपाली कांग्रेसका […]
काठमाडाैं । सुनसरी-१ मा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले फराकिलो अग्रता कायमै राख्नुभएकाे छ। उहाँकी प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीकी गोमा तामाङ सरिनलाई पछि पार्दै साम्पाङ करिब दोब्बर मतका साथ अग्र स्थानमा रहनुभएकाे हाे । साम्पाङले ३१ हजार ७ सय ६ मत छ भने तामाङकाे १६हजार ९ सय ५२ मत रहेकाे हाे ।
२४ फागुन, बझाङ । विद्यार्थी राजनीतिबाट उदाएका ऐन महरले दोस्रो प्रयासमा बझाङबाट संसद्को यात्रा तय गरेका छन् । नेकपा एमालेका उम्मेदवार महरले नेपाली कांग्रेसका प्रकाश रसाइलीलाई पराजित गर्दै प्रतिनिधिसभाको यात्रा सुनिश्चित गरेका हुन् ।
बझाङबाट प्रतिनिधिसभा सदस्यमा …