काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सचिवालय सदस्य सन्तोष परियारले आफ्नो राजनीतिक जिम्मेवारीका पदहरूबाट राजीनामा दिएका छन्। पार्टीका महामन्त्रीलाई सम्बोधन गर्दै परियारले शुक्रबार राजीनामा दिएका हुन्। उनले युवावर्ग–विशेष गरी जेन–जी पुस्ताको राजनीति प्रेरित गर्ने, सामाजिक मुद्दाहरू उठाउने र नयाँ राजनीतिक शैली विकास गर्ने उद्देश्य बोकेर आफू अघि बढेको उल्लेख गरेका छन्। उनले पार्टीमा निरन्तर विचारको […]