काठमाडौं – देशकै सबैभन्दा ठूलो फिल्म हल चेन ‘क्यूएफएक्स’ले कात्तिक २१ बाट प्रदर्शनमा आएको फिल्म ‘जारी २’लाई सुपरहिटको मान्यता दिएको छ । क्यूएफएक्सले फिल्म दोस्रो सातामा प्रवेश गरेसँगै शुक्रबार सुपर हिटको मान्यता दिएको हो । क्यूएफएक्सले आफू अन्तर्गतका हलमा पहिलो सातामा १ करोड ५० लाख ग्रस कलेक्सन गर्ने फिल्मलाई सुपरहिटको मान्यता दिन अभ्यास गर्दै आएको […]