नेपालमा पहिलो ‘जेडब्लू म्यारिअट’ भित्रिँदै

२६ जेठ, काठमाडौं । व्यापारिक घराना एमएस ग्रुपको भगिनी संस्था क्यापिटल होटल एन्ड हस्पिटालिटी लिमिटेडले नेपालमा पहिलो पटक जेडब्लू म्यारिअट’ ब्रान्ड भित्र्याउने भएको छ । हस्पिटालिटीले म्यारिअट इन्टरनेसनलसँग होटल व्यवस्थापन सम्झौता गरेको छ । यी दुई …