फ्रान्समा बजेटको मस्यौदा फिर्ताकाे माग गर्दै नागरिक र ट्रेड युनियनले गरे हड्ताल

दीपक चालिसे फ्रान्स । फ्रान्समा नागरिक र ट्रेड युनियनहरूले बिहीबार बजेटको मस्यौदा फिर्ता लगायतका विभिन्न माग गर्दै हड्ताल गरेका छन् । यहि सेप्टेम्बर महिनाकाे १० तारिखदेखि उनीहरूले आफ्ना माग पूरा गर्नका लागि चरणबद्ध रुपमा आन्दोलन गर्दे आएका थिए । हड्तालका कारण फ्रान्सको मेट्रो रेल पूर्ण रुपमा बन्द छ । यातायातका अन्य सवारी साधनहरु पनि ३० […]