काठमाडौं। कर्णाली याक्स स्पोट्स प्रा.लिले भारतीय खेलाडी जयकिसन कोल्सावाललाई अनुबन्ध गरेको छ । दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल)को लागि कर्णाली याक्सले छैटौं विदेशी खेलाडी अनुबन्ध गरेको हो । योसँगै कर्णालीको विदेशी कोटा पूरा भएको छ । कर्णाली याक्सले पाँच विदेशी खेलाडी अनुबन्ध गरिसकेको छ । अस्ट्रेलियाका विलियम बासिष्टोसँग सम्झौता नवीकरण गर्दा स्कटल्यान्डका जेम्स वाट, नेदरल्यान्ड्सका […]