एमालेले सच्यायो योगेश भट्टराईको वरीयता

१० जेठ, काठमाडौं । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईको वरीयता सचिवालय बैठकले सच्याएको छ । प्रस्तावित वरीयतामा भट्टराई तेस्रो नम्बरको उपमहासचिव थिए । तर सचिवालय बैठकले भट्टराईलाई दोस्रो नम्बरमा राख्ने निर्णय गरेको छ । सच्याइएको वरीयता अनुसार …