काठमाडौँ । सरकारले सडक निर्माणमा आयातित बिटुमिन र असफाल्टको सट्टा स्वदेशी सिमेन्टबाट बन्ने कङ्क्रिट सडक तथा स्थानीय निर्माण सामग्रीलाई प्राथमिकता दिने भएको छ । मन्त्रिपरिषद् बैठकले ‘सार्वजनिक खरिदमा स्वदेशी उत्पादनको प्रवर्धन र प्रयोगसम्बन्धी निर्देशिका, २०८३’ स्वीकृत गर्दै सरकारी खरिद तथा पूर्वाधार निर्माणमा स्वदेशी उत्पादनको प्रयोग बढाउने निर्णय गरेको हो । निर्देशिकाअनुसार सडक, पुल तथा भवन […]
काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट सभापति गगन थापा थप शक्तिशाली बनेका छन् । नौ महिनामै विशेष र नियमित गरी दुई वटै महाधिवेशन सम्पन्न गरी थापा सभापतिमा निर्वाचित भएका थिए । १५ औँ महाधिवेशनमा थापाले ६ हजार ५८४ मत पाउँदा उनका प्रतिस्पर्धी श्यामकृष्ण खड्कीले केबल ३ सय ७५ मत पाए । विद्यार्थी जीवनबाट राजनीति थालेका गगनले ५० वर्षको […]
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बडादसैँ, तिहार, नेपाल संवत् तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान गर्दा उपहार, नगद, जिन्सी वा कुनै पनि प्रकारको सुविधा लेनदेन नगर्न अपिल गरेको छ ।
३० असोज, काठमाडौं । प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) नवराज अधिकारी सम्मानित भएका छन् ।
७१ औं प्रहरी दिवस २०८३ को अवसरमा ‘उत्कृष्ट प्रहरी कार्यालय व्यवस्थापन’ पुरस्कार प्रदान गरिएको हो ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाह पथमा …