केशरमहलमा कारको ठक्करबाट एकको मृत्यु, ट्राफिक प्रहरीसहित दुई घाइते

काठमाडौंको केशरमहलस्थित सडकमा कारको ठक्करबाट एक जनाको मृत्यु भएको छ।