एमाले महाधिवेशनः यस्तो छ २१ सय प्रतिनिधिको क्लस्टर

काठमाडौं । नेकपा एमाले सचिवालय बैठकले आउँदो ११औं महाधिवेशनका लागि प्रतिनिधि संख्या निर्धारण गरेको छ। शनिबार सम्पन्न बैठकको निर्णयबारे एमाले नेता सुरेन्द्र पाण्डेले सामाजिक सञ्जालमार्फत जानकारी दिएका हुन्। पाण्डेका अनुसार करिब २२०० प्रतिनिधिहरू आगामी महाधिवेशनमा सहभागी हुनेछन्। एमालेले आगामी मंसिरमा काठमाडौंमा ११ औं महाधिवेशन गर्ने तयारी गरेको छ । प्रतिनिधि संख्या निम्न मापदण्ड अनुसार तय […]