शोले’ पुनः प्रदर्शनमा

बलिउड चलचित्र ‘शोले’ पुनः सार्वजनिक भएको छ। आफ्नो ५० वर्ष पुरा गरेको अवसरमा चलचित्र भारतमा पुनः सार्वजनिक हुने भएको छ।