बालेनलाई राजधानीको मेयर बनाउने सबै अपराधी र देशद्रोही हुन् : सूर्य थापा

काठमाडौं– नेकपा एमालेका नेता सूर्य थापाले काठमाडौंको महानगरमा बालेन्द्र शाहलाई मेयर बनाउनेहरू अपराधी र देशद्रोही भएको आरोप लगाएका छन् । थापाले आज सामाजिक सञ्जाल फेसबुकमार्फत मेयर बालेनले गएराति पोष्ट गरेको अश्लिल पोष्टको स्क्रिनसट राख्दै गाँजा तान्ने दुर्व्यसनीलाई राजधानीको मेयर बनाउने, मान्ने र कारबाही नगर्ने सब अपराधी र देशद्रोही भएको उल्लेख गरेका छन् । बालेनले शनिबार […]